किन आउँदैछन चिनियाँ रक्षामन्त्री नेपाल ?

काठमाडौं । चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने भएका छन । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे आगामी दशदिन भित्र नेपाल भ्रमणमा आउने भएका छन । रक्षामन्त्री फेङहे नेपाल भ्रमणमा आउने भएपछि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी सुरु गरेको छ । औपचारिक रुपमा भने नेपाल र चीन दुबैले भ्रमणका विषयमा जानकारी सार्वजनिक गरेका छैनन । … Continue reading किन आउँदैछन चिनियाँ रक्षामन्त्री नेपाल ?